नियम ३३
बीमा महसुलदर
  हुलाक वस्तु बीमा गरे वापत हुलाक महसुल र रजिष्टरी दस्तुरमा नेपाल सरकारले तोके बमोजिम थप बीमा महसुल लाग्नेछ ।